• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Jokes

धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो………. केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….) धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ. किसान ;- म हजुरको गीत सुनेर रोएको होइन …. धुर्मुस :- अनी किन त …………..? किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image