• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Jokes

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ....................... । अचानक भगवान प्रकट भयछन अनि भनेछन ........................। . भगवान : त के चाहान्छस माग.............…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि...........….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

ad imagead image
ad imagead imagead image ad imagead imagead imagead imagead image