• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Jokes

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ! 😐😐😐 ——————————————————————————– भ्यागुताको भविष्य एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! . भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……?? . ज्योतिष : Biology को Practical Lab मा ….. . भ्यागुता त ठाउँको ठाउँ बेहोश…. ——————————————————————————– हुलास भए अरु किन खोज्ने शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् । रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ। रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? . . . . . . . . . शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

ad imagead image
ad imagead imagead image ad imagead imagead imagead imagead image