• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Jokes

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।

अचानक भगवान प्रकट भयछन अनि भनेछन । ।

भगवान : त के चाहान्छस माग… ? । ।

शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि… ।! । ।

भगवान: तथास्तु…! । । । ।

बिचरा शेरे आज एउटा गिर्ल्’स स्कुल मा बस ड्राइभर छ!

laughlaughlaughlaughlaughlaughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image