• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Jokes

स्कुल र टिचर

एउटा स्कुलको बिल्डिङग मा आगो लागेछ ।

स्कुलको सबै बच्चा “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए

तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर

एउटा टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ?

अरु सबै त खुशी भईराखेका छन त ! ?

बिथार्थी :बिल्डिङगमा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

laughlaughlaughlaughlaughlaughlaugh

ad imagead image
ad imagead imagead image ad imagead imagead imagead imagead image