• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

स्कूल मै 13 बर्ष को बिद्यार्थी बाट प्रेग्नेंट भईन इंग्लिश टीचर ... 24 June 2016

स्कूल मै  13 बर्ष को बिद्यार्थी बाट प्रेग्नेंट भईन इंग्लिश टीचर ...item-thumbnail

टेक्सास। एक महिला शिक्षक माथि 13 वर्षीया विद्यार्थी संग सेक्स गरेको  आरोप लागेको छ। इन्ही महिला ले अधिकारीहरूल समक्छ गइ आफ्नो अपराध स्वीकार गरेकी हुन् । 24 बर्ष कि  अलेक्जेन्ड्रिया वेरा ले भनिन कि गत वर्ष सेप्टेम्बर देखि वहाँ को एक जना विद्यार्थी संग सम्बन्ध थियो । प्राप्त जानकारी अनुसार वेरा 13 बर्षिय विद्यार्थी बाट गर्भवती पनि छन ।  वेरा को विरुद्ध गिरफ्तारी वारंट पनि जारी गरिएको छ तर मध्य विद्यालय कि येस अंग्रेजी शिक्षक लाइ अझै पक्राउ गर्न सफल भएको छैन। प्रत्यक्षसाक्षी भनाई अनुसार वेरा  टेक्सास मोन्टगोमेरी काउन्टी जेल अधिकारीहरु नजिक गएर आफै   उहाँलाई सबै कुरा जानकारी दिएकोले । बाल यौन दुर्व्यवहार को मुद्दा तय गरिएको हो।

 


त्यो बिद्यार्थी ले शिक्षक वेरा को इन्ग्लिश क्लास मा जाने गरेको थिएन। तेसपछि दुई बीचको सम्बन्ध बढेको बताए भइरहेको। वेरा ले इन्स्टाग्राम मार्फत विद्यार्थी लाई लाइ सन्देश पठाएको र आफ्नो मोबाइल नम्बर पनि पठाएको थियो । त्यसपछि दुई बीच सम्बन्ध बढ्न थालेको हो । हस्टन, टेक्सास को अदालत मा दायर कागजात अनुसार, दुई जना लगभग हरेक दिन सेक्स गर्ने-गर्थे।

 

 

ad imagead image
ad imagead imagead image ad imagead imagead imagead imagead image