• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

एउटी आमा यसकारण मरीन कि उसको छोरा बाँच्न सकोस

एउटा 16 वर्षको केटाले आफ्नो ममीलाई भन्यो कि " ममि मेरो 18 अठारौ जन्म दिनमा तपाइले के गिफ्ट दिनुहुन्छ ? "

तब त्यो केटाको ममीले भनिन कि " जब तिम्रो 18 अठारौ जन्मदिन आयो भने दराजको माथीको भागमा हेर्नू , त्यसमा तिम्रो गिफ्ट हुनेछ । अहिले नै भनीदिए भने मजा आउदैन ।

केहिदिन पछि त्यो केटा बिरामी परेछ र उसको ममी डेडीले उसलाई अस्पताल लिएर गयो ।

चेक अप भइसकेपछी डाक्टरले केटाको आमा बुवालाई भन्यो कि , ` तपाइको छोराको दिलमा प्वाल परेको छ । तपाइको छोरा दुई महिना भन्दा धेरै बाँच्न सक्दैन ।

एक वर्षपछी केटा हस्पिटलबाट ठिक भएर घर गयो । तब उसले थाहा पायो कि उसको ` आमा ´ यो दुनियाँमा अब रहेन । उसले यो कुरा थाहा पाउने बित्तिकै उनले दराज खोल्यो र उसले देख्यो कि दराजको माथीको भागमा एउटा गिफ्ट राखिएको थियो ।उसले छिटोभन्दा छिटो त्यो गिफ्ट खोल्यो , त्यो गिफ्टमा एउटा चिठ्ठी थियो , त्यो चिठिमा लेखिएको थियो ,

" मेरो मुटुको टुक्रा यदि तैले यो चिठि पढिरहेको छस भने त बिल्कुल ठिक भएको होलास , तलाइ थाहा छ ? जब त बिरामी परेको थिइस , तब हामीले तलाई अस्पताल लिएर गएका थियौ , डाक्टरले भन्यो कि तेरो दिलमा प्वाल छ तब त्यो दिन म धेरै रोएको थिए । फैसला गरेकी मेरो दिल तलाइ दिन्छु , याद छ एकदिन तैले भनेको थिइस कि ` ममी मलाइ 18 अठारौ वर्षको जन्मदिन मा के दिनुहुन्छ ? त्यसैले छोरा मैले तलाई आफ्नो दिल दिइरहेको छु यसलाई सम्हालिएर राख्नु , Happy Birth Day छोरा " ।

सार :- एउटी आमा यसकारण मरीन कि उसको छोरा बाँच्न सकोस , दुनियामा आमाभन्दा ठूलो दिल कसैको छैन , आमाको दिल जस्तो दुनियामा कसैको दिल छैन । :( :(

यदी तपाइलाई यो स्टोरी राम्रो लाग्यो भने शेयर अवस्य गरीदिनुहोस र यो पेज लाइक गर्नुस र यस्ता अरु मनछुने कथा पनि पढनुस । 

 

 

 

 

Popular Post:

 

विज्ञापन को लागि इमेल ठेगाना myads@advertnepal.com

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image