• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo
ad image

Hindi Nepali Stories

gajal

गलाको तानी खुवाएको गुन कसरी भुलु बाबा। म रुदा गाऊने लोरीको धुन कसरी भुलु बाबा। मैले जिद्धमा अडेर खुट्टा ठोकी-ठोकी रुदा हजुरले मलाई हालेको सुन कसरी भुलु बाबा।। मलाई अहिले थाहा भो पहाडमा जन्मेकी रैछु परिवार पाल्न बोकेको नुन कसरी भुलु बाबा।। विकटमा जन्मेर पनि कुनै कमी राख्नु भएन खाडीमा बागएको खुन कसरी भुलु बाबा।। हट् हट् मेरो घोडा भन्दा दुरुस्त स्वर निकालेर त्यो काधमा बसेको बच्पन कसरी भुलु बाबा।। हजुर भन्सिन्छ तिमी ठुली भयौ छोरी अब त जन्मेर हुर्के खेलेको बदन कसरी भुलु बाबा।। दल बहादुर शाही कैलाली धन्गडी

ad imagead image
ad imagead imagead image ad imagead imagead imagead imagead image